आज उपत्यकामा ४५४ जना संक्रमित थपिए

आज उपत्यकामा ४५४ जना संक्रमित थपिए

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

भदौ १९ काठमाण्डौं । कोरोना नियन्त्रणका लागि भदौ ३ गतेदेखि निषेधाज्ञा लागू गरिए पनि उपत्यकामा कोरोना संक्रमण बढीरहेको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा ४५४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डौमा ३८६ , ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ