स्याङ्जा , १९ भदौ ।
स्याङ्जाको वालिङ नगरपालिकास्थित एक होटलमा जुवाको खालबाट खालबाट ८ जना जुवाडे पक्राउ परेका छन् ।
संगठित रुपमा जुवाको खाल चलाउने गरेको सुराकको आधारमा स्थानीय होटलमा छापा मारेर ८ जुवाडेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
जुवा खालबाट १ लाख ६८ हजार नगद र तासका गड्डी बरामद गरिएको छ । जुवा खोल्नेमा अधिकांश व्यवसायी छन् ।
होटलका संचालक ३१ वर्षीय विवेक तिवारीलई पनि प्रहरीले पक्रेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline