रुपन्देहीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमित पुरुषको मृत्यु

रुपन्देहीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमित पुरुषको मृत्यु

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

रुपन्देही , १९ भदौ ।
होम आइसोलेसनमा बसेका ४५ वर्षीया कोरोना संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मतक पुरुष सिद्धार्थनगर नगरपालिका–८ का हुन् ।

मिर्गौलाले काम नगरेपछि चितवनमा डायलसीस गरेर फर्केका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले बताए ।

योसँगै शुक्रबार मात्र रुपन्देहीमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ