पोखरा , १८ भदौ ।
पोखरामा उपचाररत थप एक कोरोना संक्रमित ३७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
संक्रमित पुरुषको बिहीबार साढे ५ बजे मृत्यु भएको हो।
संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट बिहीबार रेफर भएर आएका ती पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बुधबार मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए ।
डा.आचार्यका अनुसार मृतक पुरुषलाइ आइसीयूमा उपचार भइरहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline