भदौ १८ काठमाडौं । निषेधाज्ञा लागू गरिए पनि उपत्यकामा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ संक्रमित भएका छन् । काठमाडौंका ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना थपिएका छन् ।
देशभर आज १२ सय २८ जना संक्रमित थपिएका छन् । देशभर संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline