सुनको मुल्य प्रतितोला सात सयले घटेर ९६ हजार पाचँ सय कायम

सुनको मुल्य प्रतितोला सात सयले घटेर ९६ हजार पाचँ सय कायम

  • बिहिबार, भदौ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ , १८ भदौ ।
नेपाली बजारमा आज सुनको मुल्य हिजाको भन्दा ७०० ले घटेर ९६ हजार ५०० कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मुल्य रु ९६ हजार ५०० मा कारोवार भएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनमा समेत प्रतितोला रु ७०० ले कमी आएको छ । बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज रु ९६ हजारमा कारोवार भएको छ ।

यस्तै चाँदी प्रतितोला रु २० रुपैयाँले घटेर रु एक हजार ३४५ मा कारोवार भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ