भदौ १६ काठमाण्डौं । देशको राजधानी रहेको र अधिन जनघनत्व रहेको काठमाण्डौ उपत्यकामा कोरोना संक्रमण दर तीव्र हुदै गएको छ ।
आजै मात्र काठमाण्डौं उपत्यकामा ४ सय ८१ जना संक्रमित थपिएका छन् । जस अनुसार काठमाण्डौमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित भएका छन् ।
उपत्यकामा कोरोना नियन्त्रणको प्रयासमा निषेधाज्ञा लागू गरिए पनि संक्रमित बढीरहेका छन् ।
यसैबीच सोलुखुम्बु, मुस्तागं, डोल्पा, मुगु र हुम्ला रहेका छन् । ती जिल्लामा पहिला संक्रमित भेटिए पछि पछि संक्रमण देखिएका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline