आज उपत्यकामा २ सय ९८ जना संक्रमित थपिए

आज उपत्यकामा २ सय ९८ जना संक्रमित थपिए

  • सोमवार, भदौ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

भदौ १५ काठमाण्डौं । राजधानी काठमाण्डौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ९८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाण्डौमा एक सय १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जना संक्रमित थपिएका छन् ।
हिजो ४ सय भन्दा बढी थपिएकामा आज केही कम देखिएका हुन् ।
उपत्यकामा मात्रै संक्रमितको संख्या ४ हजार बढी रहेको छ । उपत्यकामा निषेधाज्ञा कायम रहे पनि संक्रमित बढ्ने क्रम रोकिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ