एजेन्सी ।
फ्रेन्च क्लब लियोनले महिला च्याम्पियन्स लिगको उपाधि लगातार पाचौँ पटक जितेको छ । जर्मन क्लब उल्फ्सवर्गलाई ३–१ गोल अन्तरले पराजित गर्दै लियोनले महिला च्याम्पियन्स लिगको उपाधि आफ्नो पोल्टामा पारेको हो ।
लियोनलनइ उपाधि दिलाउनको लागि युजेनी लि सोममेर, साकी कुमागाइ र सारा ब्योर्कले एक एक गोल गरे ।
उल्फ्सवर्गका एलेक्स पोपले हेडमार्फत एक गोल फर्काएकी थिइन् ।
लियोनले लगातार पाँचौ पटक महिला च्याम्पियन्स लिगको उपाधि उचालेको हो ।उसले सर्वाधिक ७ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline