चितवनमा उपचाररत ७८ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु

चितवनमा उपचाररत ७८ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु

  • सोमवार, भदौ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

चितवन , १५ भदौ ।
चितवनको भरतपर अस्पतालको भेन्टिलेटरमा उपचाररत् ७८ वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको छ । मृतक वृद्धमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
मृतक भरतपुरकै बासिन्दा हुन् ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

आज एक ७८ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएसगैं चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ