आज कम भेटिए उपत्यकामा संक्रमित, जम्मा एक सय ८६ थपिए

आज कम भेटिए उपत्यकामा संक्रमित, जम्मा एक सय ८६ थपिए

  • शनिबार, भदौ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

भदौ १३ काठमाण्डौं । आज काठमाण्डौं उपत्यकामा कोरोना संकमित केही कम थपिएका छन् । आज उपत्यकामा कुल एक सय ८६ संक्रमित थपिएका छन् ।
त्यस मध्य काठमाण्डौ १५५, ललितपुर १९ र भक्तपुरमा १२ जना थपिएका छन् ।
हिजो मात्रै ४ सय बढी संक्रमित थपिएका थिए ।
उपत्यकामा कोरोना नियन्त्रणका लागि भदौ १३ गतेदेखि निषेधाज्ञा लागू गरिएको छ । यो निषेधाज्ञा भदौ १७ गते सम्म कायम रहने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ