नेकपाद्वारा दैलेख गैरेगाँउका बाढीपिडितलाई राहत वितरण

नेकपाद्वारा दैलेख गैरेगाँउका बाढीपिडितलाई राहत वितरण

  • शुक्रबार, भदौ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

दैलेख, १२ भदाै ।विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले दैलेखका बाढी पिडितलाइ राहत वितरण गरेकेा छ ।  भदौ २ गते परेको अबिरल बर्षाले घरबार बिहिन भएका ठाँटीकाँध गाउपालिका गैरेगाँउका ७ जना बाढीपिडित जनतालाई आज राहत वितरण गरेको हाे ।

बर्षाले ठाँटीकाँध गाउपालिका गैरेगाँउका ७ वटा घरहरु वगाएको थियो । २जना बालकको मृत्यु भएको थियो। वाढी पिडित जनताको घरमै गएर नेकपाका कार्यकर्ताले राहत वितरण गरेको छन्।

ठाँटीकाँध गाउपालिका बडानं४ गैरागाँउका टिकाराम कठायत,दानबहादुर कठायत,कर्ण बहादुर कठायत,बल बहादुर नेपाली,लिला नेपाली र रण वहादुर शाहीलाई  चामल,दाल,तेल र नुन राहत स्बरुप बितरण गरेको छ।

राहत बितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य प्रकाश र ठाँटीकाँध गाउँ कमिटी सदस्य शरदको उपस्थिति रहेको नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रले जानकारी दिनु भएको छ‌।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ