गुगलमा मेस्सिको खोजी कोरोना महामारि भन्दा भढी

गुगलमा मेस्सिको खोजी कोरोना महामारि भन्दा भढी

  • शुक्रबार, भदौ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

भदौ १२ ।
‘सर्च इन्जिन गुगल’ मा कोरोना महामारिको अपडेट हेर्ने भन्दा पनि बार्सिलोनाका कप्तान लियोनल मेस्सीको खोजी बढि भएको छ ।
गुगलको सर्बाधिक खोजी सुचीमा मेस्सीले विश्वब्यापि माहामारीको रुपमा रहेको कोरोनालाई समेत पछि पारेका हुन् ।

पछिल्लो समय स्पेनी क्लब बार्सिलोना छाड्ने चर्चासंगै गुगल सर्च ईन्जीनमा मेसीलाई खोज्नेको संख्या आकासिएको हो ।
अर्जेन्टिनाका ३३ वर्षीय मेस्सीले मंगलबार साँझ क्लबलाई फ्याक्स पठाउँदै क्लब छोड्ने वातावरण मिलाइदिन अनुरोध गरेका थिए ।

छ पटकका बालोन डी‘ओर विजेता मेस्सीलाई खोज्नेको संख्या कोरोना भाइरसको अपडेट हेर्नेको भन्दा २ प्रतिशतले बढि रहेको छ ।

गुगलमा प्रयोगकर्ताले कोरोना भाइरसलाई ८७ प्रतिशतले खोजेका छन् भने मेस्सीलाई ८९ प्रतिशतले खोजेका छन् ।

पछिल्ला ७ दिनमा स्पेनमा मेस्सीको लोकप्रियता ८२ प्रतिशतले बढेको समाचार स्रोतले जनाएको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ