काठमाण्डौं कोरोनाको केन्द्र बन्ने खतरा बढ्दै, आजै मात्र ३ सय ७७ थपिए

काठमाण्डौं कोरोनाको केन्द्र बन्ने खतरा बढ्दै, आजै मात्र ३ सय ७७ थपिए

  • बिहिबार, भदौ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

भदौ ११ काठमाण्डौं । देशको राजधानी र जनघनत्व उच्च रहेको काठमाण्डौं उपत्यकामा दिनहुँ कोरोना संक्रमण तीव्र हुदै गएको छ । कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लागु गर्नुका बाबजुद पनि कोरोना संक्रमित तीव्र मात्रामा बढीरहेका छन् ।
आजै मात्र काठमाण्डौ उपत्यकामा ३ सय ७७ जना संक्रमित थपिएका छन् ।
जस मध्य २ सय ७० काठमाण्डौमा, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना थपिएका छन् ।
उपत्यकामा मात्रै संकमितको संख्या ४ हजार हाराहारी पुगेको बताईएको छ । हिजो मात्रै ३ सय १ संक्रमित थपिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ