नेपाल टी-ट्वान्टी वरीयतामा यथावत रहन सफल

नेपाल टी-ट्वान्टी वरीयतामा यथावत रहन सफल

  • बुधबार, भदौ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.3K
    SHARES

काठमाडौँ , १० भदौ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको हो ।

नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ ।
यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।

नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो ।

एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ ।

स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् ।

नेपाल एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ ।

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । यस्तै इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ