दूइ महिला सहित एकै दिन एघार कोरोना संक्रमितको मृत्यु, कुल मृतक एक सय ७५ पुग्यो

दूइ महिला सहित एकै दिन एघार कोरोना संक्रमितको मृत्यु, कुल मृतक एक सय ७५ पुग्यो

  • बुधबार, भदौ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौँ , १० भदौ ।
नेपालमा एकै दिन काठमाडौ उपत्यकामा दुई सहित एघार जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । आज दूइ महिला र नौ जना पुरुषको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका कैममा जनाएको छ ।

आज मृत्यु हुनेमा दुइ महिला र नौ पुरुष रहेका छन् ।
आज उपत्यकामा काठमाडौँको ५१ वर्षीय पुरुष र भक्तपुरकी ५३ वर्षीय महिलाको ज्यान गएको छ ।
यसैगरी महोत्तरीका ६० , ७२ र ७५ वर्षीय तिन पूरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
त्यस्तै बाराका ४१ र ४६ वर्षे पुरुष तथा मोरगंकी ४६ वर्षीय महिलाको ज्यान गएको हो ।
आजै बाँकेका ३७ वर्षीय पुरुष र कैलालीका ४५ र ५० वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पुष्टि गर्नुभयको छ ।

आज एघारको ज्यान गएसगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय ७५ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ