भदौ ९ काठमाण्डौं । कोरोना संक्रमित बढे पछि निषेधाज्ञा लागू गरिए पनि काठमाण्डौ उपत्यकामा संक्रमित बढ्ने क्रम जारी छ ।
आज २४ घण्टामा उपत्यकामा २ सय ३२ जना संक्रमित थपिएका छन् । उपत्यकामा सबै भन्दा बढी काठमाण्डौमा १ सय ९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका छन् ।
उपत्यकामा ३६ सय बढी संक्रमितको संख्या पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline