भदौ ८ काठमाण्डौं । काठमाण्डौ उपत्यकामा लगातार कोरोना संक्रमित बढ्ने क्रम जारी छ । उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाण्डौमा एक सय ७७, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
्उपत्यकामा निषेधाज्ञा लागु गरिए पनि संक्रमित घटेका छैनन् । यो सगैँ उपत्यकामा ३४ सय भन्दा बढी संक्रमित भईसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline