भदौ ८ काठमाण्डौं । सिभिल बैंक लिमिटेडले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजन ाूप्रिमियम बचत खाताू ल्याएको छ । बैंकले बचत खातामावार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।
यस वचत खाताको न्युनतम मौज्दात रु १०,००० रहेको छ भने यस बचत खाताखोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवापनि प्रदान गर्नेछ ।
यसको अतिरिक्त बैंकले व्यक्तिगतमुद्दती निक्षेपमापनि ८.७५प्रतिशतको सर्वाधिकब्याजदर प्रदानगर्दै आईरहेको छ ।
विद्यमानकोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वितहुने अवसर रहेको बैैंकले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline