काठमाडौं भदौ ७ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज देशै भरी ८ सय १८ जनामा संक्रमण पुष्टी भएको थियो ।
कोरोनाको बढ्दो संक्रमण पछि हाल उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline