युरोपियन च्याम्पीयनस् लिग (युसीएल)को अपाधीको लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र जर्मन क्लब वार्यन म्युनिख एक आपसमा खेल्ने भएका छन् । खेल नेपाली समय अनुसार आइतबार राती १२स्४५ बाट शुरु हुने छ ।
उपाधिका लागी पीएसजीले लाइपजिगलाई ३-०ले हराएको थियो भने वार्यनले बार्सीलोनालाइ ८-२ को गोलान्तरले हराएर फाइनल प्रवेश गरेका हुन् ।
युरोपियन च्याम्पीयनस् लिगको अपाधीको लागि पीएसजी पहिलो उपाधिको लागी खेल्ने छ भने वार्यन म्युनिक छैँटौ उपाधीको लागी खेल्ने छ ।
यस अघि पीएसजी र वार्यन म्युनिख आठ चोटी आम्ने साम्ने भएका छन् । जसमा पीएसजीले पाचँ पल्ट तथा वार्यनले तिन चोटी जितेको छ । यी सबै आठ खेल युरोपियन च्याम्पीयनस् लिगकै खेल हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline