काठमाडाैं, ७ भदाै । रौतहटको गढिमाइ धर्मपुर -७ स्थिति बागमति नदिमा ३ जना बालिका बेपता भएका छन्। आज आइतबार करिब १० बजे गढिमाई न.पा.७ धरमपुर टोल बस्ने भदै मुखियाको छोरी वर्ष १० किपिंकु कुमारि मुखिया, लक्षुमण दासको छोरी वर्ष १२ कि सुसिता कुमारि दास छट्टु मुखियाको छोरी वर्ष १० कि चन्चल कुमारि मुखिया बाग्मति खोलामा बेपता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नुहाउन गएको बेलामा तिनै जना खोलामा बेपत्ता भएको हो प्रहरी उपरिक्षक रबि राज खडकाले बताए ।बेपता बालकको खोजी कार्यको प्रहरी र स्थानीयको सहयोगमा भइरहेको उपरिक्षक खडकाले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline