लियोनलाई ३ गोलले हराउँदै बायर्न फाइनलमा , उपाधीको लागी पिएसजी संग खेल्ने

लियोनलाई ३ गोलले हराउँदै बायर्न फाइनलमा , उपाधीको लागी पिएसजी संग खेल्ने

  • बिहिबार, भदौ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

एजेन्सी ।
जर्मन क्लब बायर्न म्युनिख फ्रेन्च क्लब लियोनलाई ३-० गोलान्तले पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले पराजित गर्दै बायर्न अन्तिम दुइमा सिमीत भएको हो ।

बायर्नलाई उपाधी नजिक पुर्याउन सर्ज गनाब्रीले दुई गोल तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।
गए राती भएको खेलमा बायर्नका गनाब्रीले १८ औ मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ३३ औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

दोश्रो हाफमालेवान्डोस्कीले ८८ औ मिनेटमा गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए ।
अम उपाधीका लागी बायर्न पिएसजी संग आइतबार खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ