लाइपजिगलाई ३ गोलले हराउँदै पिएसजी पहिलोपटक फाइनलमा

लाइपजिगलाई ३ गोलले हराउँदै पिएसजी पहिलोपटक फाइनलमा

  • बुधबार, भदौ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पिएसजी)ले गए राती भएको खेलमा आरबी लाइपजिगलाई ३-० गोलले हराउदै युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
यो जित सगै पिएसजी पहिलो पटक च्याम्पीयन्स् लिगको फाइनलमा प्रवेश गरेको हो ।

हिजोको खेलमा मार्क्विन्होसले खेलको १३ मिनेटमा पिएसजीको लागी पहिलो गोल गरेका थिए। त्यस्तै डि मारियाले ४२ मिनेटमा पिएसजीको लागी दोश्रो गोल गरे ।
दोश्रो हाफको ५६ मिनेटमा बेर्नटले पिएसजीका लागि तेस्रो गोल गरेका थिए।
अब उपाधिका लागि पिएसजीले वायर्न म्युनिख र लियोनबीचको बुधबार राति हुने खेलको विजेतासँग खेल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ