एकैदिन सुनको मुल्य तोलामा ६ हजारले गिरावट , प्रति तोला ९५ हजार ४ सय

एकैदिन सुनको मुल्य तोलामा ६ हजारले गिरावट , प्रति तोला ९५ हजार ४ सय

  • बुधबार, साउन २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

काठमाडौँ , २८ साउन ।
बुधबार सुनको मूल्यमा एकैचोटी ६ हजारले गिरावट आएको छ ।
मंगलबार एक लाख १ हजार ६ सयमा कारोबार भएको सुनको मुल्य एकैचोटी ६ हजारले घटेर ९५ हजार ४ सयमा झरेको हो । सुनको मूल्य बढेर एक लाख साढे तीन हजारसम्म पुगेको थियो।
चादीँको मुल्यमा गिरावट
आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन १४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी एकैदिन २ सय २५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मरल्यमा एकरुपता नभएकाले नेपाली बजारमा सुनको मुल्य उथल पुथल भएको नेपाल सुनचादीँ व्यावसायी महासँगले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको महासँगले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ