च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलअघि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका दुइ खेलाडीमा कोरोना संक्रमण

च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलअघि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका दुइ खेलाडीमा कोरोना संक्रमण

  • सोमवार, साउन २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

एजेन्सी ।
युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको खेल सुरु हुनुअघि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

कोरोना पुष्टि भएकारु आइसोलेसनमा रहेको स्रोतले जनाएको छ ।
क्लब आइतबार लिस्बन पुगेको थियो। उनीहरुको स्वाव भने शनीवार संकलन भएको थियो । उनीहरु क्वार्टरफाइनलको खेलका लागी लिस्बन पुगेपछि मात्र दुइ खेलाडीमा कोरोना संक्रमण रहेको थाहा भएको हो ।
स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले आगामी बिहीबार जर्मन क्लब आरबी लेइपजिगसँग अन्तिम आठमा प्रतिस्पर्धा गर्ने छ ।

अब कोरोना देखिएकासँग सम्पर्कमा आएकाको परीक्षण गरिनेछ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बुभधबार पेरिस सेन्ट जर्मेन ९पिएसजी० र एटलान्टा भिड्ने छन् भने बिहीबार आरबी लेइपजिग र एट्लेटिकोबिच हुनेछ । त्यस्तै शुक्रबार बार्सिलोना र वायर्न म्युनिखबिच खेल हुनेछ भने शनिबार लियोन र म्यानचेस्टर सिटीआम्ने साम्ने हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ