एभरेष्ट बैंकका कर्मचारीमा कोरोना देखिए पछि मुख्य कार्यलय नै बन्द

एभरेष्ट बैंकका कर्मचारीमा कोरोना देखिए पछि मुख्य कार्यलय नै बन्द

  • सोमवार, साउन २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

साउन २६ काठमाडौँ । एभरेष्ट बैंकका कर्मचारीलाई कोरोना देखिए पछि मुख्य कार्यलय र एउटा शाखा कार्यलय दुई दिनका लागि बन्द गरिएको छ ।

लाजिम्पाटस्थित एभरेस्ट बैंकको मुख्य कार्यालय र अर्को एउटा शाखा दुई दिनका लागि बन्द गरिएको हो ।
त्यहाँ कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मुख्य कार्यालय बन्द भए पनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको र कुनै अवरोध नभएको बैंकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ