रियललाई पराजित गर्दै म्यानचेस्टर सिटी लिगको अन्तिम आठमा , रियल युरोपियन च्याम्पियन्स लिगबाट बाहिरीयो

रियललाई पराजित गर्दै म्यानचेस्टर सिटी लिगको अन्तिम आठमा , रियल युरोपियन च्याम्पियन्स लिगबाट बाहिरीयो

  • शनिबार, साउन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एज्न्सी ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीले शक्रबार राती भएको खेलमा स्पेनिस लिग विजेता रियल म्याड्रिडलाई पराजीत गर्दै युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ।

शुक्रबार राती भएको अन्तिम १६ को दोस्रो लेगमा इंग्लिस क्लब सिटीले रियललाई २-१ ले हराएको छ ।। योसँगै म्यान्चेस्टर सिटी समग्रमा ४-२ ले विजयी भएको छ ।

यो अगाडी रियलको आफ्नै मैदानमा भएको पहिलो लेगमा पनि सिटी २-१ ले नै विजयी भएको थियो।
शुक्रबार रातिको खेलको पहिलो हाफमा सिटीका लागि स्टर्लिङले नवौं मिनेटमा पहिलो गोल गरे। यसको प्रत्युत्रमा रियलका करिम बेन्जिमाले खेलको २८औँ मिनेटमा गोल फर्काएका थिए।

दाश्रो हाफमा म्यान्चेस्टर सिटीको गाब्रियल जेससले खेलको ६८औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिदैँ अन्तिम ८मा आफ्नो टिमलाइ अटाउन सहयोग गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ