युरोपा लिगमा अन्तिम आठ टिमको टुगों

युरोपा लिगमा अन्तिम आठ टिमको टुगों

  • शुक्रबार, साउन २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

एजेन्सी ।
युरोपा लिगको बिहीबार भएको ४ खेल सकिए संगै अन्तिम ८ टिमको निश्चीत भएको छ । अन्तिम ८ को टुंगो लागेसंगै युरोपा लिग क्वाटरफाइनल चरणको खेलमा प्रवेश गरेको हो ।

बिहीबार भएको खेलमा इंग्लिस क्लब वुल्भ्सले ग्रिक क्लब ओलम्पियाकसलाई १-० ले हराएको हो ।
अन्य खेलमा वायर लिभरकुजेनले रेन्जर्सलाई, सेभियाले रोमालाई र बासेलले फ्रान्कफर्टलाई पराजित गरेर युरोपा लिगको अन्तिम ८मा आफुलाई सुरक्षीत गरेका छन् ।
अन्तिम ८ का चारै खेल जर्मनीमा नकआउटका आधारमा हुनेछ भने रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ।

अन्तिम ८ को खेलमा सोमबार इन्टर मिलान संग लिभरकुजेन तथा म्यानचेस्टर युनाइटेड संग कोपनहगेनले खेल्ने छ
त्यस्तै मंगलबार शख्तर डोनेट्स्क संग बासेल तथा वुल्भ्स संग सेभियाले खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ