महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको भनी फिफा अध्यक्ष इन्फान्टिनोमाथि फौजदारी अभियोग

महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको भनी फिफा अध्यक्ष इन्फान्टिनोमाथि फौजदारी अभियोग

  • शुक्रबार, साउन १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी ।
फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध स्विट्जरल्यान्डमा फौजदारी अभियोगको मुद्दा दायर भएको छ।
अध्यक्ष जियानी इन्फान्टिनोलाइ स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको भनी आरोप लागेको छ।

अदालतका अनुसार अदालतले फिफाको छानविन गरिरहेका बेला महान्यायाधिवक्ता लौबेरले फिफाका अध्यक्ष इन्फान्टिनोलाई भेटे पनि भेट नभएको बताएको भनी जनाएको छ ।
लौबरले गत सातानै पदबाट राजीनामा दिएका थिए।

यता फिफाले आफुले अनुसन्धानमा गर्न सक्ने सहयोग गर्ने भनी विज्ञप्ति मार्फत जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ