एजेन्सी साउन १२ । चीन र अष्ट्रेलियाबीच सम्बन्ध बिग्रदै गएका बेला अष्ट्रेलियामा चीनीया विद्यार्थीहरुमाथि अत्याचार बढेको छ ।
अष्ट्रेलिया प्रहरीका अनुसार सिड्नीमै चीनीया महिला विद्यार्थीहरुलाई अपहरण गर्ने, बन्धक बनाउने र मोटो रकम असुल गर्ने कार्य बढेको छ ।
प्रहरीका अनुसार अष्ट्रेलियन अपहरणकारीको ब्लाकमेलिंगको शिकार भए पछि आफ्नो अपहरणको नाटक गरेर चीनबाट परिवारसगँ पैसा मगाउन परीरहेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार सन् २०२० मा मात्रै ८ जना चीनीया छात्रा अपहरणको घटना सार्वजनिक भएको छ त्यस मध्य एउटामा ११ लाख पाउण्ड फिरौती तिरिएको छ ।
यस्ता घटना ह्वात्तै वृद्धि भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline