इन्टर मिलान शीर्ष स्थान युभेन्ट्ससगँको अंक दूरी घटाउदै

इन्टर मिलान शीर्ष स्थान युभेन्ट्ससगँको अंक दूरी घटाउदै

  • आइतवार, साउन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी ।
इन्टर मिलानले इटालीको’ सिरी ए’ मा शनिबार जेनोआलाई ३–० ले हराउदै शीर्ष स्थानबाट आफूलाई चार अंकको दूरीमा राखेको छ । शािवार जेनोआलाई ३–० ले हराउदै इन्टर मिलानले अंक दूरी घटाएको हो ।
इन्टरका तर्फबाट रोमेलु लुकाकुले दुई तथा एलेक्स सान्चेजले एक गोल गरे भने उत्तरमा जेनोआका खेलाडीले गोल र्फकाउन सकेन ।

युभेन्ट्सले आइतबार साम्पोरियाको सामना गर्दै छ र त्यसमा विजयी रहे, लिग उपाधि जित्नेछ । युभेन्ट्सले पछिल्ला पाँच खेलमध्ये एकमा खेलमा जित निकाल्न सकेको छ ।

इन्टरले यो जितसँगै एटलान्टालाई उछिनेर दोस्रो स्थानममा उक्लेको छ । शनिबार भएको अन्य खेलमा पार्माले ब्रेसियालाई २–१ र नेपोलीले ससुलोलाई २–० ले हरायो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ