काठमाडौँ , ९ साउन । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ९५ हजार ८ सय पुगेको छ ।
एकैदिन एक हजार तिन सयले बढेर सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय भएको छ ।
चादीँको मुल्य एघार सय ५० रुपैयाँ
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ।
अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेकाले नेपालमा पनी असर परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline