हिमालयन बैंकले गर्याे कान्ति बाल अस्पताललाई सहयोग

हिमालयन बैंकले गर्याे कान्ति बाल अस्पताललाई सहयोग

  • मङ्लबार, साउन ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडाैं, ६ साउन । संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत हिमालयन बैंकले कान्ति बाल अस्पतालमा पानी प्रशोधन मेशिन मर्मतसम्भार गरेर उपलब्ध गराएको छ ।

बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुविधाका लागि अस्पताल हातामा रहेको उच्च प्रविधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र युएफ फिल्ट्रेशनको मर्मतसम्भार गरी अस्पताललाई हस्तान्तरण गरेको जनाएको छ । उक्त मेशिन मर्मतसम्भार गर्न बैंकले रु एक लाख ४२ हजार ९४५ खर्च गरेको छ । बैंकका तर्फबाट बैंकका महाराजगञ्ज शाखा प्रबन्धक अभयबहादुर शाहले उक्त मेशिनको मर्मतसम्हारपछि अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललाई आज हस्तान्तरण गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ