समाचार हटाउ भन्दै बीरगञ्जका पत्रकार दिपक चौरासीयालाई अस्पताका एमडीले दिए धम्की

समाचार हटाउ भन्दै बीरगञ्जका पत्रकार दिपक चौरासीयालाई अस्पताका एमडीले दिए धम्की

  • बुधबार, असार ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

असार ३१ बीरगञ्ज । बीरगञ्जको निजी अस्पताल एल.एस. न्युरो एण्ड जेनेरल हस्पिटलका प्रवन्ध निर्देशक राम प्रवेश पटेलले पत्रकार दीपक चौरासीयालाई धम्की दिएका छन् ।
पटेलले ९८५५०२०९१७ नंबरको मोबाईलबाट फोन गरी समाचार हटाउने कि नहटाउने नत्र म व्यवस्था गर्छु भन्दै धम्की दिएको पत्रकार चौरासीयाले बताए ।
एल.एस.न्यूरो एण्ड जेनरल अस्पतालले उपचारको नाममा सर्वसाधारणलाई ठग्दै शीर्षकमा मिर्मिरेअनलाईनमा समाचार प्रकाशित भएको थियो ।
यस बिषयमा मिर्मिरे अनलाईनले सम्पर्क गर्दा पटेलले आफूले धम्की नदिएको दाबी गरे ।

सम्बन्धित समाचार

एल.एस. न्यूरो एण्ड जेनरल अस्पतालले उपचारको नाममा सर्वसाधारणलाई ठग्दै !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ