सुदूरपश्चिम प्रदेश सभामा विपक्षीको नाराबाजीले रोकियो बजेट छलफल , सोमबारबाट सुरु हुने

सुदूरपश्चिम प्रदेश सभामा विपक्षीको नाराबाजीले रोकियो बजेट छलफल , सोमबारबाट सुरु हुने

  • आइतवार, असार २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

धनगढी , २१ असार। सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलका सांसदहरुले नाराबाजी गरेपछि बजेट छपलफल रोकिएको हो ।

प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे पनि बजेटमाथिको छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको सभामुख अर्जुन बहादुर थापाले घोषणा गरे ।

आइतबार सभामुख थापाले सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई बजेटमाथिको दफावार छलफलका लागि प्रस्ताव पेस गर्न समय दिएका थिए ।छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको घोषणा गर्दै सभामुख थापाले संसद बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेट विपक्षी दलको बिरोधका कारण पारित हुन सकेको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ