सामुदायीक विद्यालयका शिक्षकद्वारा नमोबुद्ध नगरपालिकाकाे विपद् कोषमा ८ लाख ७० हजार हस्तान्तरण

सामुदायीक विद्यालयका शिक्षकद्वारा नमोबुद्ध नगरपालिकाकाे विपद् कोषमा ८ लाख ७० हजार हस्तान्तरण

  • सोमवार, असार १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काभ्रे, १५ असार । महामारीकाे रूपमा फैलीएकाे काेराेना भाइरस राेकथाम तथा नियन्त्रणकाे लागि काभ्रेकाे नमाेवुद्व नगरपालीकाले स्थापना गरेकाे विपद् व्यावस्थापन काेषमा सामुदायीक विद्यालयका शिक्षकहरूले आर्थिक सहयाेग गरेका छन् ।

नगरभित्र रहेका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरूले विपद् व्यवस्थापन कोषमा ८ लाख ७० हजार २ सय १६ रुपैयाँ जम्मा गरेका हुन् ।

उक्त रकम बराबरकाे चेक शिक्षक महासंघ नमोबुद्ध कार्यसमितिले सोमबार मेयर टि.पी. शर्मा तिमल्सिनालाई हस्तान्तरण गरेको थियो ।

मेयर शर्माले संकटका बेला कोषमा आर्थिक सहयोग गरेर उदाहरणीय कार्य गरेकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण शिक्षकहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

Image may contain: 4 people, people standing

शिक्षक संघ संगठनको समन्वयमा नगरभित्रका मावि तहका शिक्षकको ५ दिनको र प्राथमिक तहका शिक्षकको ३ दिनको पारिश्रमिक संकलन गरि कोषमा जम्मा गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन नमोबुद्ध नगर समितिले जनाएको छ ।

No photo description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ