एजेन्सी असार १० । विश्वका नं वान टेनिस खेलाडी नोभाक जोकोभिचलाई कोरोना भाईरस संक्रमण भएको छ । उनी सर्विया र क्रोएसियामा टेनिस प्रदर्शनीमा भाग लिए पछि संक्रमित पाईएको हो ।
जोकोभिचले एक विज्ञप्ति जारी गरी बेलग्रेडमा आएर परीक्षण गरे पछि आफूलाई पोजेटिभ देखिएको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline