ईग्ल्याण्ड टुरमा जानु अघि पाकिस्तानका १० क्रिकेट खेलाडी कोरोना संक्रमित

ईग्ल्याण्ड टुरमा जानु अघि पाकिस्तानका १० क्रिकेट खेलाडी कोरोना संक्रमित

  • बुधबार, असार १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी असार १० । बेलायतमा टेष्ट र ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजका लागि भ्रमणमा जानु अघि पाकिस्तानका १० जना क्रिकेट खेलाडी कोरोना संक्रमित भएका छन् । सोमबार तीन जना संक्रमित भएको र मंगलबारको रिपोर्टमा थप ७ जना संक्रमित थपिएको पाकिस्तानी क्रिकेट बोर्डले जनाएको छ ।
बोर्डका अनुसार अब रिपोर्ट नेगेटिभ आएका बाँकी खेलाडी जुन २८ मा बेलायत जाने र बर्मिघंममा १४ दिन क्वारेन्टाईनमा बस्ने र त्यस पछि खेल हुने छ ।
बेलायत र पाकिस्तानबीच तीन वटा टेष्ट र ३ वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृखला हुने छ ।
पाकिस्तानमा हाल सम्म कोरोनाले एक लाख ८५ हजार बढी संक्रमित छन् भने ३ हजार ९ सय बढीको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ