नेपालले अनुमान गरे भन्दा कम आर्थिक बृद्धि हुने विश्व बैंकको प्रक्षेपण

नेपालले अनुमान गरे भन्दा कम आर्थिक बृद्धि हुने विश्व बैंकको प्रक्षेपण

  • बुधबार, जेष्ठ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ जेष्ठ २८ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले गरेको यो अनुमान तथ्यांक विभागले गरेको प्रक्षेपणभन्दा कम हो ।

आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै तथ्यांक विभागले चालु आवमा २।२८ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । विश्व बैंकको प्रक्षेपण विभागको भन्दा शून्य दशमलव ४८ विन्दु प्रतिशत कम हो ।

कोभिड महामारीका कारण दक्षिण एसियामा सबैभन्दा बढी माल्दिभ्सको अर्थतन्त्र प्रभावित हुने विश्व बैंकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ