कोरोनाका कारण विश्वका ६ करोड मानिस गरीबीको रेखामुनि जाने विश्व बैंकद्धारा जानकारी

कोरोनाका कारण विश्वका ६ करोड मानिस गरीबीको रेखामुनि जाने विश्व बैंकद्धारा जानकारी

  • सोमवार, जेष्ठ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी जेष्ठ २६ । विश्व बैंकले कोरोना माहामारीका कारण विश्वभर ६ करोड मानिस गरीबीको रखोमुनि जाने अनुमान गरेको छ ।
विश्व बैंकका अध्यक्ष डेविड मालपासले महामारी विश्व अर्थव्यवस्थाका लागि ठूलो झड्का भएको भन्दै यस्तो आकंलन गरेका हुन् ।
अध्यक्ष मालपासले महामारीले विश्वका करोडौ मानिसको जीवनमा गंभीर असर पुर्याईरहेको भन्दै यसले अर्थव्यवस्थामाथिको घाटा एक दशक सम्म रहने अनुमान समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ