लकडाउनमा जुवा खेल्दा खेल्दै पक्राउ परेका ९ जना व्यापारी तथा भिआईपीलाई थप पाच दिन थुनामा राख्न आदेश

लकडाउनमा जुवा खेल्दा खेल्दै पक्राउ परेका ९ जना व्यापारी तथा भिआईपीलाई थप पाच दिन थुनामा राख्न आदेश

  • मङ्लबार, जेष्ठ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाण्डौं जेष्ठ २० । लकडाउनका बेला समेत दरबारमार्गको एउटा होटलमा जुवा खेलिरहेका बेला रंगेहात पक्राउ परेका ब्यापारी र भिआईपीलाई हरुलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यलय काठमाण्डौले आदेश दिएको छ ।
द दिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालले जानकारी दिए ।

लकडाउनको बेला जुवा खेलिरहेको विशेष सूचनाको आधारमा खटिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा व्यापारीहरु अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्द सरिया, रामचन्द्र संघाई लगायत रहेका छन् । उनीहरु हिजो पक्राउ परेका थिए ।

उनीहरुको जुवाको खालबाट प्रहरीले २ लाख ७७ हजार ७ सय २० बरामद गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ