भारतीय सेनाको लडाकु विमान पञ्जावमा दुर्घटनाग्रस्त, पायलटको अवस्था गंभीर

भारतीय सेनाको लडाकु विमान पञ्जावमा दुर्घटनाग्रस्त, पायलटको अवस्था गंभीर

  • शुक्रबार, बैशाख २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

एजेन्सी बैशाख २६ । भारतीय वायुसेनाको लडाकु विमान मिग २९ पञ्जावमा दुर्घटनाग्रस्त भएको छ । पायलट दुर्घटनाग्रस्त हुनु अघि नै हाम फालेकाले बाच्न सफल भएका छन् ।

तर उनको अवस्था गंभीर रहेको सेनाले जनाएको छ । उनलाई अस्पतालमा भर्ती गरिएको छ ।
ती पायलट एमके नामका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय समय अनुसार बिहान ११ बजे आगो बलेर उक्त बिमान नवांशहर जिल्लाको चुहाडपुरमा खसेको देखे पछि गाँउलेले प्रहरीलाई खबर गरेका थिए ।
विमान खसे पछि पटक पटक विष्फोट भएको र मानिसहरु खेतबाट भागेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ