बैशाख २५ काठमाण्डौं । सांसद मन्त्री सहित २ सय ८ जना र कर्मचारी लगायतका गरी ४ सय ४० जनाको स्वाब संकलन गरिएको छ । भोलीदेखि संसदको अधिवेशन शुरु हुन लागेकाले उनीहरुको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको हो । यसमा धेरै जसो मन्त्री तथा सांसदहरुले स्वाब दिएका हुन् ।
भोलीबाट संसदको बजेट अधिवेशन शुरु हुदैछ । जेष्ठ २ गते नीति तथा कार्यक्रम पेश भए पछि १५ गते बजेट पेश हुनेछ ।



यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline