कोरोनाले रोकिएका प्रिमियर लिगका खेलहरु पुनः सुरु हुने

कोरोनाले रोकिएका प्रिमियर लिगका खेलहरु पुनः सुरु हुने

  • मङ्लबार, बैशाख १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

१६ बैशाख, एजेन्सी । कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु पुनः सुचारु हुने भएका छन् ।

‘प्रोजेक्ट रिस्टार्ट’ नाम दिएर प्रिमियर लिग सुचारु गर्न लागिएको हो। खेलहरु सुरु गर्नेतयारी यहि साताबाट सुरु गरिदैछ।

आर्सनल, ब्राइटन र वेष्ट ह्यामले आफ्ना प्रशिक्षण मैदान खुला गरेका छन् ।

लिगका खेलहरु आउँदो जुन ८ देखि सुरु हुने अपेक्षा गरेको छ । जुलाईको अन्त्यसम्ममा लिग सक्ने तयारी रहेको छ ।

यसका लागि पूर्ण तहको प्रशिक्षण मे १८ देखि सुरु हुनु पर्छ । प्रिमियर लिग क्लबहरुबीच आगामी शुक्रबार थप छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ