बैशाख ८ काठमाण्डौं । सरकारी निवासमा आफैले बोलाएको पार्टीको आकस्मिक सचिवालयको बैठक सकिए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
बैठक सकेर तत्कालै प्रधानमन्त्री शीतल निवास पुगेर अध्यादेशको निर्णय र प्रकाणीकरण एवं समसामयिक बिषयमा छलफल गर्न गएको बताईएको छ ।
पार्टीमा छलफलै नगरी अप्रत्यासीत रुपमा पार्टी विभाजन र संवैधानिक परिषद्को बैठकको गणपुरक संख्या सम्बन्धि विषयमा अध्यादेश ल्याए पछि सरकारको चौतर्फी आलोचना शुरु भएको छ । पार्टी भित्र देखि प्रतिपक्षी सम्मले यसकोबारेमा आपत्ति जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline