एजेन्सी बैशाख ३ । अमेरीकी अर्ब पति एवं माईक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सले विश्व स्वास्थ्य संगठनलाई दिईदै आएको अनुदान कटाउने राष्ट्रपति ट्रम्पको कदम खतरनाक रहेको भन्दै आलोचना गरेका छन् ।
उनले ट्वीटर मार्फत ट्रम्पको आदेशको विरोध गर्दै यो सुन्दा जति खतरनाक छ , वास्तवममा पनि त्यस्तै खतरनाक रहेको बताए ।

विश्व स्वास्थ्य संगठनको अहिले अझ बढी आवस्यकता रहेको बताए ।विश्व स्वास्थ्य संगठनलाई सबै भन्दा बढी अनुदान दिनेमा बिल गेट्स पर्दछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline