नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिििजटल भुक्तानी प्रणालीबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेन्ट आईपिएस मार्फत पनि अनलाई भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
कनेक्ट आईपिएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको शाखा÷उपशाखा कार्यालयमा गई आप्mनो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट भुक्तानी सुविधा पाउने भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline