हाम्रो स्यानीटाईजर नक्कली छैन र पक्राउ पनि पनि कोही परेका छैननः कायाकल्प

हाम्रो स्यानीटाईजर नक्कली छैन र पक्राउ पनि पनि कोही परेका छैननः कायाकल्प

  • बुधबार, चैत्र २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

चैत्र २६ भक्तपुर । विगत दुई दिनदेखि विभिन्न मिडियामा ‘नक्कली स्यानिटाइजर विक्री गर्ने पक्राउ’ भन्ने समाचार आइरहेको भन्दै कायाकल्प कम्पनीले खण्डन गरेको छ ।
सो कम्पनीले आज एक विज्ञपित जारी गरी कायाकल्प उद्योगको गंभिर ध्यानाकर्षण भएको जनाउदै समाचारमा भनिए जस्तो अनुसार कोही पनि पक्राउ नपरेको र सेनिटाइजर नक्कली नभएको बताएको छ ।
यस उद्योगबाट विभिन्न कस्मेटिक सामाग्रीका उत्पादनका साथै इनस्टैण्ड हेण्ड स्यानिटाइजर रि प्याकिङ हुँदै आएको छ । लेवलमा प्रिण्ट त्रुटि भएका स्याम्पल हामीले बजारबाट उठाइरहेको दावी कम्पनीले गरेको छ ।
कायाकल्प आवुर्वेद फर्माकी सञ्चालिका भनिएकी रिना ओझा पक्राउ भन्ने गलत भएको र ओझा फार्मेसीसँग सम्बन्धित व्यक्ति नै नभएको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ