एजेन्टको भुक्तानी सम्बन्धि समाचारको नेपाल वायुसेवा निगमद्धारा खण्डन

एजेन्टको भुक्तानी सम्बन्धि समाचारको नेपाल वायुसेवा निगमद्धारा खण्डन

  • मङ्लबार, चैत्र २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

नेपाल वायुसेवा निगमको अस्ट्रेलिया चार्टर उडानको क्रममा एजेन्सीलाई भुक्तानी गर्ने सम्बन्धमा  चैत्र  २४ गते इ-कान्तिपुरमा प्रकाशित समाचार प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ।
माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूले उक्त एजेन्टको कमिसनको रकम तत्कालको लागि भुक्तानी रोक्न निर्देशन दिनु भएको ब्यहोरा अवगत गराउन चाहन्छौँ।निगमले भनेको छ ।

निगमले मन्त्रीको निर्देशन अनुसार उचित अध्ययन पश्चात् नियम सङ्गत तरिकाले मात्र अघि बढ्ने भनी निगमका निमित्त महाप्रबन्धकले उल्लेख गर्नु भएको विषयलाई अतिरञ्जित रूपमा तथ्य बङ्ग्याई प्रसारित गरिएको भन्दै निगमले आपत्ति जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ